-
तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु, सात घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ।आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई ...
read more -
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छौं- नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् । आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ...
read more -
परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ
नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद परराष्ट्र मन्त्री नियुक्त भएका छन् ।आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा ...
read more -
अर्थतन्त्रको तत्कालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ...
read more -
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो । ...
read more -
दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे रास्वपाका प्रमुख सचेतकले संसदमा मागे माफी
रास्वपाका सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले संसदमा माफी मागेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले माफी ...
read more -
मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्दैन ?
चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगरपालिका प्रमुखले भन्न मिल्छ भन्ने प्रश्न गरेका छन्।सोमबार चितवनका सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले ‘सार्वजनिक रूपमै मेयर शाहले ...
read more


















