Breaking News Sunday, 9 Apr, 2023
Prestige Media

प्रेष्टिज मिडिया सेन्टर प्रा लिको १३ औ वार्षिक उत्सव सपन्न

 काठमाडौं । प्रेष्टिज मिडिया सेन्टर प्रा लिको १३ औ वार्षिक उत्सव तथा भित्तेपात्रो विमोचन कार्यक्रम भव्यताका साथ सपन्न भएको छ। काठमाडौँको चावहिल स्थित ए-वान पार्टी प्यालेसमा सपन्न १३ औ वार्षिक उत्सव समारोहमा प्रेष्टिज मिडिया सेन्टर प्रा लिका संचालक तथा भाषण कला प्रशिक्षक श्री अग्नि प्रसाद भट्टराईले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भाषण कला अर्थात बोल्ने कला जुनसुकै क्षेत्रमा लागि पर्ने मानिसका लागि अत्यन्तै महत्वपूर्ण हुने र भाषण कला एउटा हतियार भएकाले त्यस ठीक ढंगबाट सदुपयोग गर्न सक्दा मानव जातिको उन्नतिको निम्ति ठुलो योग्दान हुने तर यसको दुरुपयोग भए हिटलरले जस्तो ठुलो त्रासदिपूर्ण अवस्था निम्त्याउन सक्ने बताउनु भयो।

कार्यक्रममा बोल्दै बिशेष अतिथी राष्ट्रिय किसान आयोगका सदस्य तथा प्रबक्ता जीवन्ती पौडेलले ठीक समयमा ठीक तरिकाले ठीक कुरा राख्ने कला मानिसको सबैभन्दा ठुलो सम्पत्ति रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अतिथीज्युहरुले आफुसँग अथाह् ज्ञान,सीप,शिक्षा भएर पनि सही ठाउँमा प्रयोग गर्न भाषण कलाको महत्व हुने र प्रेष्टिज मिडिया सेन्टर प्रा लिले व्यक्तीको अन्तर्निर्हित ज्ञान,सीप,शिक्षालाई प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रेष्टिज मिडिया सेन्टर प्रा लिले अझै प्रखर वक्ता उत्पादन गर्न सकोस् भन्दै शुभकामना दिनुभयो।

प्रेष्टिज मिडिया सेन्टर प्रा लिका व्यवस्थापक अनिता खनालको स्वागत मनत्व्य रहेको कार्यक्रम कर्मचारी जानकी थामीले सन्चालन गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL