-
विश्वम्भरप्रसाद श्रेष्ठ बने कामु प्रधानन्यायाधीश
यसअघिका प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण २० साउनदेखि अनिवार्य अवकाशमा गएपछि वरिष्ठतम न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन्। काठमाडौं– आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्ने भएका ...
read more -
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि बस्दै पदाधिकारी बैठक
बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेतृत्व छनोट निर्वाचनका माध्यमबाट गरिनुपर्ने, भ्रष्टाचारमा मुछिएका नेताहरुबारे पार्टी धारणा माग्ने सदस्यहरुको संख्या ठूलो छ। काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज ...
read more -
सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन: सरकार प्रवक्ता
काठमाडौं । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ...
read more -
भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्। समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ...
read more -
१५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध रास्वपाका चार सांसद पुगे अदालत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सांसदले निर्वाचन आयोगविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।आइतबार सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आफूहरुले कानुन अनुसार निर्वाचन ...
read more -
नयाँ बसपार्कमा जबरजस्ती झोला तानेर यात्रुलाई दुःख दिने १० जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला ...
read more




















