-
नेपाललाई बिजुली बेच्ने बाटो बन्यो : प्रधानमन्त्री ओलीले गरे सबैभन्दा बढी क्षमताको विद्युत् सबस्टेसन उद्घाटन
प्रधानमन्त्री केपी ओलीले मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युत् सवस्टेसनको उद्घाटन गरेका छन् । ढल्केबर विद्युत् सबस्टेसनको कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुककै सबैभन्दा ठूलो सबस्टेसनको उद्घाटन गरेका हुन् ...
read more -
प्रचण्ड–नेपाल समूह समर्थित सभामुखले रोके संवैधानिक निकायको नियुक्ति
गोकुल अर्यालनेकपाको घरझगडामा पुष्पकमल दाहाल–माधव नेपाल समूहमा देखिएका सभामुख अग्नि सापकोटाले संवैधानिक निकायको नियुक्ति फिर्ता गरिदिएका छन् । संवैधानिक परिषद् सदस्यसमेत रहेका सापकोटाले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा प्रचण्ड–माधव पक्षलाई सहयोग ...
read more -
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँट : ४ लाख ९२ हजार ७२ जनाले पाए ६० कित्ता सेयर
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजे भएको बाँडफाँटमा १० देखि ५० कित्तासम्म माग गर्ने सबैले ...
read more -
देउवा रणनीति : प्रदेशमा मुख्यमन्त्री दिनेलाई कांग्रेसको समर्थन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशमा नेकपा दुई समूहबीचको झगडामा तटस्थ रहने संकेत गरेका छन् ।देउवाले नेकपाको प्रधानमन्त्री ओली समूह पुष्पकमल दाहाल–माधव नेपाल समूह जसले कांग्रेसलाई मुख्यमन्त्रीको अफर गर्छन्, उनैलाई ...
read more -
प्रचण्ड–नेपाल नेकपाको पेरिसडाँडा बैठक : प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग
दुई चिरा भएको नेकपाभित्र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहको बैठक शुक्रबार पेरिसडाँडामा बसेको छ । पेरिसडाँडा बैठकले प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने र उनी निकट विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको ...
read more -
नेकपामा मारमुंग्री : प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई सांसदबाटै निलम्बन
नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । निलम्बन कार्यान्वयन गर्न प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेशसभामा ...
read more -
नेकपामा चिरा : प्रचण्ड–नेपाल समूहका सांसदले गरे प्रधानमन्त्रीको सम्बोधन वहिष्कार
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधन प्रचण्ड–नेपाल समूहको नेकपा सांसदहरुले वहिष्कार गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली संसद् भवन पुगेपछि ...
read more















