-
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको ५ हजार आर्थिक सहयोग
काठमाडौं– टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई ५ हजार नगद सहयोग गर्ने घोषणा गरेको छ।नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, ...
read more -
सशस्त्रको एक पल्टुनको एक फौज २४सै घन्टा सीमा गस्तीमा
काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घन्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ। त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा ...
read more -
नेपालकी संगीता पुरी युनिभर्सल वुमन २०२४ को निर्णायक छानिइन्
काठमाडौं– ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्। युनिभर्सल वुमन प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तीकरणका साथ विश्वभरका महिलाको ...
read more -
एसियाली पूर्वाधार बैंकलाई सहुलियत दरको ऋण उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको आग्रह
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी० लाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले ...
read more -
िसुन तस्करी प्रकरणः माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे
काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। पूर्वसभामुख एवं पूर्वअर्थमन्त्रीसमेत रहेका महरा आज महरालाई उनका छोरा निर्मलको जिम्मामा हाजिरी ...
read more -
बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग सिआइबीले लियो बयान
काठमाडौं–बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबीले० बयान लिएको छ। सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको ...
read more -
प्रतिनिधिसभा बैठकमा सांसदले उठाए सहकारी घोटाला छानबिन माग
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन्। बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा ...
read more




















