Exclusive News Tuesday, 26 Mar, 2024
Prestige Media

राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब पुग्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति साढे १८ खर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले चालू वर्षको आठ महिनामा पौने ३ खर्बको सम्पत्ति थपेको हो। गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ मौज्दात थियो। फागुन मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति २ खर्ब ७१ अर्ब रुपैयाँले थप भएर १८ अर्ब ५९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकद्वारा सार्वजनिक फागुन मसान्तसम्मको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ५२ अर्ब २३ करोड छ भने १ अर्ब ६ अर्ब ८३ करोड बराबरको स्वदेशी मुद्रा सम्पत्ति रहेको छ।
राष्ट्र बैंकले विदेशका विभिन्न बैंक खातामा १ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० सम्बद्ध २५ अर्ब ३० करोड, ५ खर्ब ८६ अर्ब ४८ करोड विदेशी बैंकमा टर्म डिपोजिट, ८ खर्ब ८३ अर्ब ७ करोड विदेशी ऋणपत्रमा लगानी, ७४ अर्ब ५२ करोड विदेशी सुनमा लगानी गरेको छ। यस्तै, राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा ४० लाख रुपैयाँ राखेको छ भने ३६ अर्ब १७ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ। बाँकी राष्ट्र बैंकले सरकार, बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा सापटीलगायत सम्पत्ति रहेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL