-
देशको आर्थिक रुपान्तरणलाई गति दिन सरकार प्रतिबद्धः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रुपान्तरणलाई गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ...
read more -
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसबाट पुडासैनी र एमालेबाट घिमिरेको उम्मेदवारी दर्ता
काठमाडौं– २८ चैतमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा एमाले र प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसकी विष्णुदेवी पुडासैनी र एमालेकी ...
read more -
गणतन्त्र खारेजीलगायत ४० बुँदे मागसहित आन्दोलनमा उत्रियो राप्रपा
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले अवस्था र व्यवस्था फेर्नुपर्नेलगायत सरकारलाई केही महिनाअघि बुझाएको ४० बुँदे माग पूरा गराउन आन्दोलनमा उत्रिएको छ। मंगलबार भृकुटीमण्डपमा विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका राप्रपाका नेता, कार्यकर्तासहितको ...
read more -
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी
काठमाडौं–नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने ...
read more -
सहकारी ठगीमा गृहमन्त्रीमाथि संसदीय छानबिन हुनैपर्ने कांग्रेस अडान यथावत्
काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दल बैठकले सहकारी ठगीमा संलग्नताको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने अडान पुनः दोहोराएको छ। ...
read more -
कोसी प्रदेश सरकारका तीन मन्त्रीको सामूहिक राजीनामा
काठमाडौं–कोसी प्रदेश सरकारका तीन मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन्। खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएको ...
read more -
आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग अर्थमन्त्रीले गरे छलफल
काठमाडौं–अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन्। मन्त्री पुनले अर्थ मन्त्रालयमा अधिकांश बजेट कार्यान्वयन ...
read more




















