अन्तर्राष्ट्रिय करातेमा नेपाली सेनाको अग्रता
Sunday, 6 May 2018 | Radio PMC
खोटाङ, वैशाख २१ गते । खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो ...