खेलकुद
Monday, 12 Feb, 2018
सन्दीप एक्लैले लिए पाँच विकेट
काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको आठौं विकेट झारेको छ ।
आठौं विकेट लिएका सन्दीपले समग्रमा एक्लैले पाँच विकेट लिइसकेका छन् । यसअघि सातौ विकेट शरद भेषवाकरले लिँदा सोमपाल कामीले छैंटौ विकेट लिएका थिए । वसन्त रेम्मिले एक विकेट हात पारेका छन् ।
उज्यालो बाट साभार







