इंग्ल्यान्डका कप्तान इयान मोर्गनले सोधे– नेपालको म्याच कहिले छ ?
Saturday, 3 September 2016 | Radio PMC
भाद्र १८, २०७३- न्युक्वुविरुद्ध शनिबार उनीहरूकै मैदानमा सटरडे लिगमा उत्रिँदा नेपालका युवा स्पिनर सुशन भारीको जोस छुट्टै हुनेछ । दुई महिनाअघि इंग्ल्यान्ड गएका उनले सोमबार पृथक् अनुभव बटुलेका थिए, जुन ...