खेलकुद Tuesday, 29 Mar, 2016
Prestige Media

टी–२० टोलीबाट युवराज सिंह बाहिर

महेन्द्र सिंह धोनी युवराजको चोटलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

yuvraj-singh-with-dhoni-650_650x488_71450536485

नयाँ दिल्ली— भारतीय क्रिकेट टोलीका हिटर मानिने युवराज सिंह टी–२० विश्वप सेमिफाइनल खेल्नबाट बञ्चित हुने लगभग निश्चित भएको छ। अष्ट्रेलियाविरुद्धको खेलका क्रममा चोट बोकेका युवराज सिंहलाई टोलीबाट हटाइएको हो। अष्ट्रेलियासँग खेल्दा घाइते भए लगत्तै युवराज सिंहको एमआरआई स्क्यान गरिएको थियो।
 
त्यसपछि उनी स्वास्थ्य लाभ गर्दै आएका छन्। मेडिकल स्टाफहरुले सेमिफाइनलका लागि युवराज टोलीमा फर्कन नफर्किने निश्चित नरहेको उल्लेख गरेका छन्। उनको स्थानमा स्थानमा मनीष पाण्डेले खेल्ने बीसीसीआई स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाहरुले जनाएका छन्।
 
कप्तान महेन्द्र सिंह धोनीले खेलाडी परिवर्तन आवश्यक भए त्यो गर्न आफू तयार रहेको उल्लेख गरे। युवराजको चोटलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
 
‘खेलाडी परिवर्तन गर्नुपर्ने अवस्था आउँछ अथवा आउँदैन म अहिले नै भन्न सक्दिनँ। तर विकेटको दृष्टिबाट हेर्दा यो सम्भव छ। हामीले युवराजको चोटलाई पनि हेर्नुपर्ने हुन्छ। यदि फिजियोले उनको स्थिति राम्रो नभएको रिपोर्ट दिएमा हामीले उनको स्थानमा अर्को खेलाडी तयार पार्नै पर्छ।’

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL