खेलकुद
Tuesday, 6 Mar, 2018
नेपाललाई ३८० को टार्गेट दिएको जिम्बाबेको अफगानिस्तान बिरुद्द फितलो सुरुवात
विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत मार्च ४ मा नेपाल र जिम्बाबे बिचमा भएको खेलमा नेपाललाई ३८० को टार्गेट दिएको जिम्बाबेले आज अफगानिस्तान बिरुद्द भने सोचेजस्तो पर्दर्शन गर्न सकेको छैन १४ ओभरको खेल सकिदाजिम्बाबेले ३ विकेट गुमाएर ५३ राणा जोडेको छ त्यस्तै वेस्टइन्डिज र युएयी बिच भएको खेलमा १६ ओभरको खेल सकिदा वेष्टइन्डिजले १ विकेट गुमाउदै ८८ राणा जोडेको छ







