खेलकुद Wednesday, 14 Feb, 2018
Prestige Media

नेपाल र क्यानडाबीचको खेल सुरु, क्यानडाको राम्रो सुरुवात

नामिबिया– नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा नेपाल र क्यानाडबीचको खेल जारी छ।

टस हारेर ब्याटिङको निम्ता पाएको क्यानडाले राम्रो सुरुवात गरेको छ। क्यानडाले अहिले ५ ओभरको समाप्तीमा २४ रन बनाएको छ।

चार खेलबाट ६ अंक जोडेको नेपाल कमजोर रनरेटका कारण तेस्रो स्थानमा झरेको छ । समूहचरणको अन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध खेल्दा नामिबियाले चौथो स्थानको युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल क्यानाडासँग पराजित भए शीर्ष दुईमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने सम्भावना समाप्त हुनेछ । जुन टोलीले जित्छ त्यही टोली शीर्ष दुईमा हुने भएकाले नेपालजस्तै क्यानाडा पनि जित्नै पर्ने दबाब हुनेछ।

नागरिक बाट साभार

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

जितले मान्यता जोगिने आशा जीवितै

एसिया कपमा भारत बिजयी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

यु–२० च्याम्पियनसिप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

अन्तिम टेष्ट म्याचमा भारतको रोमान्चक जित

विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालले गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL