प्रमुख समाचार
संख्या - 3601
-
ओली–देउवा भेटबारे बोल्यो कांग्रेस प्रधानमन्त्रीले सत्ताको अफर गरेका होइनन्
गत शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणको प्रसंग कोट्याएको सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको खण्डन गरेका छन् । नेकपाभित्रको किचलोले ...
read more -
दाङमा गर्जिए गौतम ‘बूढो भए पनि ३० वर्षे तन्नेरीसँग राजनीति गर्न सक्छु’
सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले अझै ३० वर्षका युवासँग राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा रहेको दाबी गरेका छन् । दाङको तुलसीपुरमा कार्यकर्ता भेट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्यसमेत ...
read more -
प्रचण्डको अभियोगपत्रपछि सहमतिको ढोका बन्द भएको प्रधानमन्त्री ओलीको घोषणा
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावसँगै हालसम्मका सहमति अन्त्यको भएको घोषणा गरेका छन् ।गत २८ कात्तिकको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचना ...
read more






















