-
देउवा रणनीति : प्रदेशमा मुख्यमन्त्री दिनेलाई कांग्रेसको समर्थन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशमा नेकपा दुई समूहबीचको झगडामा तटस्थ रहने संकेत गरेका छन् ।देउवाले नेकपाको प्रधानमन्त्री ओली समूह पुष्पकमल दाहाल–माधव नेपाल समूह जसले कांग्रेसलाई मुख्यमन्त्रीको अफर गर्छन्, उनैलाई ...
read more -
प्रचण्ड–नेपाल नेकपाको पेरिसडाँडा बैठक : प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग
दुई चिरा भएको नेकपाभित्र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहको बैठक शुक्रबार पेरिसडाँडामा बसेको छ । पेरिसडाँडा बैठकले प्रधानमन्त्री केपी ओलीलाई स्पष्टीकरण सोध्ने र उनी निकट विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको ...
read more -
नेकपामा मारमुंग्री : प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई सांसदबाटै निलम्बन
नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । निलम्बन कार्यान्वयन गर्न प्रचण्ड–नेपाल समूहको नेकपाले प्रदेशसभामा ...
read more -
नेकपामा चिरा : प्रचण्ड–नेपाल समूहका सांसदले गरे प्रधानमन्त्रीको सम्बोधन वहिष्कार
प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधन प्रचण्ड–नेपाल समूहको नेकपा सांसदहरुले वहिष्कार गरेका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली संसद् भवन पुगेपछि ...
read more -
पूर्वराजा ज्ञानेन्द्रले सम्झिए पृथ्वीनारायण : पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप भित्र्याइएको दाबी
२२९ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्या पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गरेका छन् । उनले पृथ्वीनारायणको औचित्य हिजो, आज र भविष्यमा पनि रहने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका ...
read more -
चार पूर्वन्यायमूर्तिको एउटै बोली : संसद् विघटन गरेर असंवैधानिक काम गरे ओली
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्नु असंवैधानिक भएको दाबी चार पूर्वप्रधानन्यायाधीशले गरेका छन् । पूर्वन्यायमूर्तिहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार संयुक्त वक्तव्य ...
read more -
न्यायाधीश कार्कीमाथि ओली समर्थक भएको लान्छना, संसद् विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक बेञ्चमा नबस्ने घोषणा
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहेको संवैधानिक बेञ्चमा नबस्ने घोषणा गरेका छन् । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि उनी बेञ्चमा नबस्ने ...
read more -
नेकपामा चिरा : प्रचण्ड–माधव समूहद्वारा गुरुङ र पोखरेल इन्चार्जबाट हटाइए
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । नेकपा प्रचण्ड–नेपाल समूहको पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र ...
read more















