पहिचान संरक्षणको प्रतीक बन्यो ‘थारु होमस्टे’
Wednesday, 18 January 2017 | Radio PMC
भीमदत्तनगर, ५ माघ । भीमदत्तनगरपालिका–१६ नयाँबस्तीका १७ वर्षीया सोमन राना आफ्नो समुदायका महिलाले लगाउने वेशभूषा ९अंगिया, घङ्रीया र उडनिया० बारे दुई वर्षअघिसम्म अनभिज्ञ हुनुहुन्थ्यो । कञ्चनपुरको भीमदत्तनगरपालिकाको सरस्वती उच्च माविमा ...