कान दुख्ने समस्याको सजिलो घरेलु उपचार (भिडियो )
Tuesday, 24 January 2023 | Radio PMC
कान दुखाइले हामीलाई असह्यै पिडा दिन्छ। कतिपयको कानबाट तरल पदार्थ पनि निस्कन सक्छ। कान दुखाइ प्राय साना बच्चाहरुमा हुन्छ। कान दुखाइले सुत्न गाह्रो हुने, ज्वरो आउने, चिड्चिडापन,टाउको दुख्ने,भोक नलाग्ने जस्ता ...