विचार/विश्लेषण
Tuesday, 24 Jan, 2023
पायल्स रोगको घरेलु उपचार कसरी गर्ने (भिडियो )
अस्वस्थ खानपान र निष्कृय जीवनशैलीका कारण निम्तिने एक कष्ट्कर समस्या पायल्स हो। मलद्वार र मलाशयका भित्ताहरुमा रहेका रक्तनलीहरु सुन्निने र त्यसबाट समस्या हुने हुँदा धेरै मनिसहरु लाजको कारणले पायल्स भएतापनि समयमै चिकित्सकलाई देखाउन जादैनन् जस्ले गर्दा पायल्स बढ्दै जाने र पछी जटिल अवस्थामा पुग्दा शल्यकृया गर्नुपर्ने समेत हुनसक्छ।
यदि तपाईं पायल्स रोगबाट पीडित हुनुहुन्छ अथवा तपाईंका कोही आफन्त पायल्स रोगबाट पीडित हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि महत्वपूर्ण हुन सक्छ किनकी हामी यस भिडियोमा पायल्स भनेको के हो पायल्स के कारणले हुन्छ,पायल्सको घरेलु उपचार र पायल्स हुँदा के के कुरामा ध्यान दिने भन्ने बिषयमा महत्वपूर्ण जानकारी प्रस्तुत गर्दै छौं ।
हेर्नुहोस् भिडियो;







