विचार/विश्लेषण
Thursday, 15 Dec, 2022
बिहान छिटो उठ्ने तरिका र फाईदा (भिडियो)
के तपाईंले बिहान चाडै उठ्नपनि समस्याको सामना गर्नुपरेको छ ?वा धेरै प्रयासपछी पनि विहान सबेरै उठ्न सक्नुहुन्न ? बिहान सबेरै उठ्ने बानी जीवनमा सफलता प्राप्त गर्न अत्तिनै महत्वपूर्ण छ। के तपाईंलाई याद छ जब तपाईंको अर्को दिन कुनै ठुलो कुरा हुनेवाला छ जस्तो कि तपाईंको विशेष दिन वा तपाईं कतै बाहिर जादै हुनुहुन्छ। त्यो दिन तपाईं कती खुसिका साथ सबेरै उठ्नुहुन्छ। हरेक दिन बिहान यसैगरी खुशीका साथ उठ्नु तपाईंको स्वास्थ्यका लागि फाईदाजनक छ।
तपाईंले जत्तिपनि सफल ब्यक्ती देख्नुहुन्छ उनिहरुमध्ये प्राय सबै बिहान सबेरै उठ्छन्।
त्यसैले प्रस्तुत छबिहान छिटो उठ्ने तरिका र फाईदाबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







