विचार/विश्लेषण
Thursday, 15 Dec, 2022
साङ्ला भगाउने सजिला घरेलु उपाय(भिडियो)
साङ्ला प्राय सबैको घरमा हुन्छ। विशेष गरी बर्षातको मौसममा घरको भान्सा र स्टोरमा साङ्ला अत्याधिक बढ्ने गर्छ। साङ्लाले प्रत्येक्ष रुपमा मनिसलाई हानी त गर्दैन तर यसले हाम्रो खाना,कपडा फोहोर बनाएर हैरान बनाउछ।
त्यसैले प्रस्तुत छ साङ्ला भगाउने सजिला घरेलु उपायबारेमा PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







