विचार/विश्लेषण
Monday, 16 Jan, 2023
पखालाको घरेलु उपचार कसरी गर्ने (भिडियो )
यदि एक ब्यक्तिलाई एक दिनमा तिनपटक भन्दा बढी पातलो दिसा लाग्छ भने त्यस्तो अवस्थालाई पखला लागेको भनिन्छ। यस्तो अवस्थामा पानीको मात्रा अत्याधिक मात्रामा बाहिर आउन थाल्छ जस्को कारण कम्जोरी महसुस हुन थाल्छ। विकिपिडियाका अनुसार पखाला दिनभरमा कम्तिमा तीन पटक पातलो दिसा लाग्ने अवस्था हो।
हामीले यस् भिडियोमा पखालाको घरेलु उपचार कसरी गर्ने भन्नेबारे बताएका छौं ।
हेर्नुहोस् भिडियो;







