विचार/विश्लेषण
Monday, 16 Jan, 2023
यात्राा गर्दा बान्ता रोक्ने घरेलु उपाय (भिडियो )
सवारी साधनमा यात्रा गर्दा धेरै मनिसलाई रिङाटा लाग्ने, बान्ता हुने समस्या हुन सक्छ। केही घण्टा नभएर केही दिनसम्म पनि जिउ दुख्ने,थकाई लाग्ने ,टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता समस्याहरु देखा पर्न सक्छ जस्लाई अङ्ग्रेजीमा Motion Sickness भनिन्छ।
के तपाईं उल्टी हुने डरले यात्राा गर्न डराउनुहुन्छ? या त् तपाईंको आफन्तलाई यात्रा गर्दा बान्ता हुने समस्या छ। यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस् किनकी तलको भिडियोमा हामी तपाईंलाई यात्रा गर्दा बान्ता किन हुन्छ र यस्लाई रोक्ने घरेलु उपाय प्रस्तुत गर्दै छौं ।
हेर्नुहोस् भिडियो;







