विचार/विश्लेषण
Tuesday, 24 Jan, 2023
दाँत दुखाइ कम गर्ने घरेलु उपाय (भिडियो )
सफा र टम्म मिलेको दाँतले व्यक्तित्व झल्काउछ। दाँत दुखाइ कुनै पनि ब्यक्तिलाई हुन सक्छ। त्यसैले दातको राम्रोसँग हेरचाह गर्नु महत्वपूर्ण छ ।
हामीले खाएको खाना दाँतमा अड्किएर त्यसलाई किराले खादा दाँत दुख्न सक्छ वा दाँत राम्ररी सफा नगर्दा कुरा लागेर दुख्न सक्छ जस्ले तपाईंलाई धेरै पिडा दिन सक्छ त्यसैले हामीले यस् भिडियोमा दाँत दुखाइ कम गर्ने घरेलु उपाय प्रस्तुत गरेका छौं ।







