लोपोन्मुख अवस्थामा छ कर्णालीको कला, संस्कृति
Friday, 17 February 2017 | Radio PMC
जुम्ला, ६ फागुन । कर्णालीमा गाइने झोडा, चुटिकलो, फाग, मागल, चरन, देउडा, रत्यौली गीत आजभोलि सुनिन छाडेको छ । विभिन्न अवसरमा यहाँ आयोजना हुने महोत्सव, चाडपर्व, विवाह, व्रतबन्ध, पूजाआजा, रुद्रीकथामा ...