Breaking News
Wednesday, 28 Dec, 2016
कवि शिरोमणि पौड्यालको प्रतिमास्थलमा सरसफाइ
पोखरा, १३ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १३३ औँं जन्मजयन्तीको पहिलो दिन आज लेखनाथ चोकस्थित लेखनाथ पौड्यालको प्रतिमास्थलमा सरसफाइ गरियो ।
सो अवसरमा कवि शिरोमणि पौड्यालको प्रतिमामा रङ्रोगन तथा सरसफाइ समेत गरिएको छ ।
लेखनाथ नगरपालिका, सिर्जना, बहिरा उच्चमावि, लेखनाथ अघौँंबजार व्यवस्थापन समिति र लेखनाथ जेसिजको संयुक्त प्रयासमा सरसफाइ भएको थियो । रासस







