लुम्बिनीमा सञ्चालनमा आए बिजुली बस
Thursday, 29 September 2022 | Radio PMC
पाँच वटा विद्युतीय बस भैरहवा एयरपोर्टदेखि बेलहिया, रामग्राम, बुटवल गोलपार्क, तिलौराकोट साइट परिक्रमा, मणिग्राम हुँदै देवदह रुटमा चल्नेछन्। बुटवल– लुम्बिनी विकास कोषले दसैं अवसर पारेर बिहीबारदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण ...