अर्थ बाणिज्य / समाज Friday, 30 Sep, 2022
Prestige Media

नयाँ लघु बिमाका लागि ३१ वटा आवेदन


बिमा समितिले ७ वटा लाइसेन्सका लागि गरेको आवेदनमा ३१ वटा आवेदन परेको हो।

काठमाडौं– बिमा समितिमा नयाँ लघु बिमाका लागि अहिले ३१ वटा आवेदन परेको छ ।बिमा समितिले ७ वटा लाइसेन्सका लागि गरेको आवेदनमा ३१ वटा आवेदन परेको हो ।

आवेदन दिनेमा नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीवन बिमा कम्पनी, जानकी जीवन लघुबिमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ«े माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स रहेका छन्।

त्यस्तै, उन्नति माइक्रोलाइफ इन्स्योरेन्स, उन्नती माइक्रोजनरल, लुम्बिनी लघु जीवन बिमा, मुक्तिनाथ जनरल, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, गरिमा माइक्रो जनरल, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्रीशक्ति लघुवित्त जीवन बिमा कम्पनी, केयर माइक्रो जनरल, अभियान लघु बिमा, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बिमा र स्वर्गद्वारी लघु जीवन बिमा कम्पनी रहेको समितिले जनाएको छ ।
परेका आवेदनमध्ये ७ वटा योग्य कम्पनीलाई नयाँ लाइसेनस दिइनेछ । लाइसेन्स पाएका लघु बिमा कम्पनीले प्रदेशमा मुख्य कार्यालय स्थापना गरि काम गर्नुपर्ने बिमा समतिले जनाकारी दिएको हो ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL