-
गिरी सिद्धान्त र बौद्धिक क्षमताका धरोहर : राष्ट्रपति भण्डारी
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएकी हुन् । ‘गिरीको निधनको ...
read more -
नेपालमा कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य छैन : नेता नेपाल
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीले ...
read more -
वाइसिएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न दाहालको निर्देशन
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाइसिएल पार्टीको सहायक संगठन भएकाले विश्राम लिन छुट नभएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित माओवादीको भ्रातृ संगठन वाइसिएलको दोस्रो भेलालाई सम्बोधन गर्दै दाहालले शान्तिपूर्ण ...
read more -
नागरिकतामा जनमत विभाजित नगर्न एमाले नेता ज्ञवालीको चेतावनी
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग ...
read more -
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक प्रतिनिधिसभामा टेबुल
काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले सन्देशसहित फिर्ता गरेको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ । गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विधेयक प्रस्तुत गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत ...
read more
















