-
आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन
निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि पूर्वसहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको हो। काठमाडौं– निर्वाचन आयोगले पूर्वसहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।आयोगका प्रवक्ता ...
read more -
हाइटेक प्रविधिमार्फत कांग्रेसले माग्यो घोषणापत्रका लागि सुझाव
‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत कांग्रेसका समर्थक, शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने काठमाडौं– नेपाली कांग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ। कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा ...
read more -
पार्टी सभापति देउवाले एकलौटी गरेपछि शेखर समूहको खबरदारी
सभापति देउवा पक्षले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दा ‘एकलौटी’ गरेको शेखर समूहको आरोप काठमाडौं–नेपाली कांग्रेसको संस्थापनइतर नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाले टिकट वितरण एकपक्षीय गरेको आरोप लगाएका छन्। संस्थापन इतर ...
read more -
आयोगले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्रीसहितका नेता बोलाउने
आगामी चुनावमा सत्तारुढ, प्रतिपक्षी कुनै पनि राजनीतिक दलबाट आचारसंहिता उल्लंघन गर्न नपाइने सर्तसहितको प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराइँदै काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आचारसंहिता ...
read more -
निर्वाचन आयोगले दियो बजेटबाहिरको हिसाब बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन
आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो। काठमाडौं– निर्वाचन आयोगले बजेटबाहिरबाट गरिएको खर्च विवरण २४ घन्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।शुक्रबार आयोगले ...
read more -
सामाजिक संघ–संस्थाको लगानी पारदर्शी बनाउन प्रधानमन्त्री देउवाको आग्रह
सामाजिक संघ–संस्थालाई नतिजामुखी हिसाबले सञ्चालन गरेर भुइँतहका नागरिकलाई सेवा दिन सक्ने बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड। काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले समाज कल्याणको माध्यमबाट मुलुकका उत्पीडित, पिछडिएका समुदायको उत्थान र विकासमा टेवा ...
read more -
राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट
संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध सर्वोचमा बिहीबार रिट परेको हो । काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध ...
read more

















