-
उम्मेदवारलाई १८ प्रतिबद्धतामा हस्ताक्षर अनिवार्य
आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै स्वघोषणापत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख छ काठमाडौं– निर्वाचन आयोगले आगामी आइतबार हुने मनोनयन दर्ताका बेला उम्मेदवारले १८ प्रतिबद्धतामा अनिवार्य हस्ताक्षर गर्नुपर्ने प्रावधान अगाडि सारेको छ ...
read more -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ किलोमिटरभित्र ड्रोन उडाए कारबाही
विमानस्थलको ५ किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले उडान सुरक्षामा असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले चेतावनी दिएको हो काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५ ...
read more -
कांग्रेसमा समानुपातिक सिट बाँडफाँटमा शेखर कोइरालाले पाए २५ प्रतिशत
२५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन् काठमाडौं– सिट बाँडफाँटको किचलोमा परेको सत्तारुढ नेपाली कांग्रेसले ...
read more -
२० असोजभित्र तोकिएका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने
१५ असोजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न थालिएको हो काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना ...
read more -
कांग्रेसभित्र विद्रोह आवश्यक भइसक्यो : महामन्त्री गगन थापा
कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको झगडा बढिरहेको सन्दर्भमा महामन्त्री थापाको यस्तो भनाइ सार्वजनिक भएको हो। काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गुनासाका स्वरहरू बाक्लिँदै गएकाले शुद्धीकरण गर्न विद्रोह ...
read more -
दसैंमा सर्वसाधारणलाई टीका लगाइदिँदै राष्ट्रपति भण्डारी
३ देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैंको टीका लगाउन सक्नेछन्। काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दसैंको टीका लगाइदिने भएकी छन् ।राष्ट्रपति कार्यालय, शीतलनिवासका अनुसार दशमीको दिन १९ असोज दिउँसो ...
read more -
सडक किनारमा हिँड्न पाउनु पैदलयात्रीको अधिकार : मेयर बालेन
सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले प्रतिबद्ध काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् ।बिहीबार विज्ञप्ति प्रकाशित ...
read more -
समानुपातिक उम्मेदवार सूची फेरबदल गर्न बालुवाटारमा कांग्रेस नेताहरुको छलफल
कांग्रेसले आयोगमा बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नामलाई लिएर पार्टीभित्रै विरोध भएपछि संशोधन गर्न लागिएको हो काठमाडौं– नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले ...
read more


















