-
प्रधानमन्त्रीले गरे नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन उद्घाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगर–११ आँपटारीमा मस्र्याङ्दी करिडोर २२० ...
read more -
बाढीपहिरोका कारण देशभरका ७ वटा राजमार्ग अवरुद्ध
काठमाडौं– अविरल वर्षाका कारण बाढीपहिरो जाँदा ७ वटा राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध रहेको छ। कोसी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, ...
read more -
कांग्रेस नेता गच्दारसँग सीआईबीले लियो बयान
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिएको छ। कांग्रेस नेतासमेत रहेका गच्छदारसँग सीआईबीले सोमबार बेलुकी बयान लिएको ...
read more -
सरकारी वकिलको कार्यालयलाई सीआईबीले बुझायो ललिता निवास प्रकरण प्रतिवेदन
काठमाडौं– बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना छानबिन गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। सीआईबीले साढे दुई जनालाई प्रतिवादी बनाएर ...
read more -
सर्वोच्चको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित
काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन भएको छ।आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश सिफारिस श्रेष्ठको नाम अनुमोदन गरेको हो। प्रधानन्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन भएको समिति ज्येष्ठ ...
read more -
माधव नेपालले पनि दिए बालुवाटार जग्गा प्रकरणमा सीआईबीलाई बयान
काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा संलग्नताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि बयान लिएको छ । नेता नेपाल प्रधानमन्त्री भएका बेला ललिता निवासको जग्गा ...
read more -
सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ हुँदै
काठमाडौं– संसदीय सुनुवाइ समितिको निर्णयअनुसार प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुँदै छ ।समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकामा उनको आज संसदीय सुनुवाइ गर्ने ...
read more


















