-
माओवादीले तोक्यो प्रदेश इन्चार्ज, जनार्दनको असहमति
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरुको कार्य विभाजन टुंग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको हो।माओवादीले कोसी प्रदेशको इन्चार्जमा ...
read more -
बंगलादेशसँग विद्युत् बिक्री सहमति छिट्टै ः कुलमान घिसिङ
काठमाडौं– नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत् बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ।आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री ...
read more -
राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे माग
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएको हो।राप्रपाले प्रदेश ...
read more -
नेपाल दिगो विकाससम्बन्धी एघारौं एसिया प्रशान्त मञ्च अध्यक्षमा निर्वाचित, ५३ देशको समर्थन
काठमाडौं– दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ।आजदेखि सुरु भएको थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसंघअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद् मञ्चको बैठकबाट राष्ट्रिय ...
read more -
कांग्रेस महासमिति बैठकः बन्दसत्रमा पेस हुँदै पाँच प्रतिवेदन
गोकुल अर्यालकाठमाडौं– सत्तारुढ कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएको छ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस गरिने मुख्यसचिव कृष्णप्रसाद ...
read more -
बालकुमारी घटनाः गृहमन्त्री र भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमाले माग
काठमाडौं–प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ।आजको प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १४ ...
read more -
सोमबारदेखि गोदावरीमा बस्दै कांग्रेस महासमिति बैठक
काठमाडौं– सत्तारुढ कांग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा बस्दै छ।कांग्रेस सभापति शेरबहादुर देउवाले गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्नेछन्।महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको प्रचार ...
read more -
प्रतिनिधिसभामा सांसदका प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका विभिन्न प्रश्नको उत्तर दिने कार्यसूची तय भएको छ।राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का ...
read more -
रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सहकारी र लघुवित्त समस्या समाधानका उपायसहितको प्रतिवेदन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी र लघुवित्त संस्थाका समस्या समाधानका नीतिगत उपाय र योजनाबारेको १६ पृष्ठसहितको प्रतिवेदन बुझाएका छन्। लामिछाने स्वयं सहकारी ठगी ...
read more







