-
सरकारी जग्गा अतिक्रमणको विवरण पठाउन ७७ वटै जिल्लालाई गृह मन्त्रालयको निर्देशन
काठमाडौं– गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वका जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयमा बुझाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा ...
read more -
बंगलादेशसँग विद्युत् बिक्री सहमति छिट्टै ः कुलमान घिसिङ
काठमाडौं– नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत् बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ।आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री ...
read more -
कांग्रेस महासमिति बैठकमा पेस गरियो हिन्दु राष्ट्र प्रस्ताव,१ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
काठमाडौं। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेस भएको छ। फागुन ७ देखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना ...
read more -
प्रभावकारी हुँदै प्रमाणमा आधारित अनुसन्धान ‘डिजिटल फरेन्सिक ल्याब’
काठमाडौं– नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक ल्याब’ प्रमाणप्रधान अपराध अनुसन्धानमा सहयोगीसिद्ध भएको छ।डेटा विश्लेषण गरी प्राप्त नतिजालाई ‘रिपोर्टिङ’ गर्ने भएकाले फरेन्सिक ल्याबले अदालत वा न्यायिक प्रक्रियाको अनुसन्धानका लागि प्रभावकारी तुल्याएको नेपाल ...
read more -
राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे माग
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएको हो।राप्रपाले प्रदेश ...
read more -
नेपाल दिगो विकाससम्बन्धी एघारौं एसिया प्रशान्त मञ्च अध्यक्षमा निर्वाचित, ५३ देशको समर्थन
काठमाडौं– दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ।आजदेखि सुरु भएको थाइल्यान्डको बैंककस्थित संयुक्त राष्ट्रसंघअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद् मञ्चको बैठकबाट राष्ट्रिय ...
read more -
चित्रकलामार्फत काठमाडौंमा चिनाइँदै खोटाङ
काठमाडौं। काभ्रेकी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन्। तर, उनले सोमबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे नजिकबाट नियाल्न मौका पाइन्।काठमाडौंको एक विद्यालयमा कक्षा–१२ मा अध्ययनरत तामाङ ‘मुन्दुम अन्तर्राष्ट्रिय ...
read more -
कांग्रेस महासमिति बैठकः बन्दसत्रमा पेस हुँदै पाँच प्रतिवेदन
गोकुल अर्यालकाठमाडौं– सत्तारुढ कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएको छ। सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ११ बजेदेखि बन्दसत्र सुरु भएको हो।बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस गरिने मुख्यसचिव कृष्णप्रसाद ...
read more

















