-
प्रजिअलाई कार्यक्षेत्र नछाड्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं– गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोष्ट’का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका ...
read more -
सहकारी बचत दुरुपयोग संसदीय छानबिन समितिद्वारा गृहसचिव र आईजीपीसँग सोधपुछ
काठमाडौं–सहकारी रकम अनियमितता छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहसचिव र प्रहरी महनिरीक्षक ९आईजीपी०सँग सोधपुछ गरेको छ। समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको हो। सहकारीको बचत ...
read more -
रास्वपा केन्द्रीय समिति बैठकः विरोधस्वरुप मुखमै कालो टेप टाँसेर सहभागी भए महामन्त्री ढकाल
काठमाडौं– सत्ता वर्हिगमन हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक लाइभ ९प्रत्यक्ष प्रसारण० नगरेपछि महामन्त्री डा। मुकुल ढकालले सांकेतिक विरोधस्वरुप मुखमा कालो टेप टाँसेर सहभागी भएका छन्। बुधबार ...
read more -
कांग्रेस भ्रातृ संगठनको महाधिवेशन गराउन निर्देशक समिति गठन
काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न÷गराउन सोमबार फरक भ्रातृ संघका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ। निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न ...
read more -
माओवादी पदाधिकारी बैठकः प्रधानमन्त्रीले राजीनामा नदिने
काठमाडौं–सत्तारुढ नेकपा माओवादी केन्द्रको बालुवाटार बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेबीचको सहमतिअनुसार राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजीनामा नदिने निर्णय गरेको छ। राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आलोपालो ...
read more -
प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युत् वितरण प्रणाली नियन्त्रण र अत्याधुनिक डाटा सेन्टर
काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टरको उद्घाटन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग ...
read more







