अर्थ बाणिज्य / समाज Thursday, 4 Jul, 2024
Prestige Media

सुन मूल्य प्रतितोला १६०० रुपैयाँ वृद्धि

काठमाडौं–नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६०० रुपैयाँ बढेको छ। छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार ७०० मा कारोबार भएकोमा आजका लागि १ लाख ४४ हजार ३०० मा खरिद बिक्री भइरहेको छ। यसैगरी तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४२ हजारमा कारोबार भएकामा आज १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ८२५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८६५ रुपैयाँ निर्धारण भएको महासंघले बताएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL