कांग्रेसमा बल्झिँदै कलह
Sunday, 6 September 2020 | Radio PMC
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन नजिकिँदै जाँदा एकलौटी ढंगले विभाग, शुभेच्छुक संस्थालगायतमा मनोनयन गरेपछि असन्तुष्ट पक्षले अनशन बस्नेसम्मको चेतावनी दिएको छ ।देउवा कार्यशैलीमा असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता रामचन्द्र ...