पर्यटकलाई लोभ्याउँदै जलविरे झरना
Thursday, 24 May 2018 | Radio PMC
रत्ननगर, चितवन, जेठ १० गते । भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा ...