-
राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको मार्गचित्र : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः लागू गरिने बताएका छन्।बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात ...
read more -
राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारको मनोनयन
काठमाडौं–निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पुस २३ मा उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालेको छ।आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले ...
read more -
बालुवाटारमा समाजवादी मोर्चाको बैठक, प्रदेशलाई अधिकार दिन सुझाव
काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले प्रदेश सरकारलाई अधिकार दिन केन्द्र सरकारलाई सुझाएको छ।बैठकले संघीयता कार्यान्वयन गर्नकै लागि पनि प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिएको हो।बैठकपछि जनता समावादी ...
read more -
नारायणगढ–बुटवल सडक १८ किलोमिटर कालोपत्रे
काठमाडौं–राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रेको कामलाई तीव्रता दिइएको छ ।आयोजनाको पूर्वी खण्डमा पर्ने गैंडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर ...
read more -
गाउँ रित्तिँदै गएकामा चिन्ता लिन राष्ट्रपति पौडेलको आग्रह
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्ति अभावमा गाउँ रित्तिँदै गएकामा चिन्ता व्यक्त गरेका छन्।मंगलबार ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ...
read more -
अर्थतन्त्र सुधारोन्मुख गतिमा : अर्थमन्त्री महत
काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन्। चितवन पुगेका महतले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अर्थतन्त्रका सूचक सकारात्मक देखिएको बताएका हुन्।अर्थमन्त्रीले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी ...
read more -
पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै लुम्बिनीका पालिकाहरू
काठमाडौं– लुम्बिनी प्रदेशका विभिन्न गाउँपालिकाले आ–आफ्ना पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्रान्डिङ तथा प्रचार–प्रसार गर्ने भएका छन्।आर्थिक विकासका लागि पर्यटन महत्त्वपूर्ण आधार भएकाले पर्यटकीय गन्तव्यको ब्रान्डिङ तथा प्रचार–प्रसारमा ध्यान ...
read more






