-
राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेस–माओवादी बैठक निरन्तर
काठमाडौं–सत्तारुढ कांग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सभा निर्वाचनको भागबन्डा मिलाउन आज पनि छलफलमा बसेका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच भागबन्डाबारे छलफल भएको हो।छलफलमा ...
read more -
गृह प्रशासन सुधार्न पूर्वमुख्यसचिव नेतृत्वको समितिबाट सुझाव माग
काठमाडौं–गृह मन्त्रालय र अन्तर्गतका निकायको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित पूर्वमुख्यसचिव नेतृत्वको समितिले सुझाव मागेको छ।उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मंसिरमा पूर्वमुख्यसचिव लीलामणि पौड्यालको ...
read more -
महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।मंगलबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका ...
read more -
राष्ट्रिय सभा सिट बाँडफाँट गर्न बालुवाटारमा कांग्रेस–माओवादी नेताहरूको जमघट
काठमाडौं–आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले बालुवाटरमा छलफल गरेका छन्।छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति ...
read more -
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित
काठमाडौं।–सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार इपिएस परीक्षामा सहभागी हुनुपर्ने मागसहित विरोधमा उत्रिएका युवकमाथि गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाही गरेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्य विकल्प प्रयोेग नगरी गोली चलाउन आदेश दिने ...
read more -
आर्थिक अवस्थाबारे कांग्रेस कार्यसमितिलाई अर्थमन्त्री महतको ब्रिफिङ
काठमाडौं– कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे सानेपा मुख्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई जानकारी गराएका छन्।अर्थमन्त्री महतले पछिल्लो एक वर्षमा आर्थिक क्षेत्रमा ...
read more -
मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर आगजनी
काठमाडौं–ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्दै आएको गाडीमा आगजनी गरिएको छ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा ज्वालाले प्रयोग गरेको गाडीमा आगो ...
read more






