-
सहकारी ठगी प्रकरणमा संलग्न नभएको रवि लामिछानेको दाबी
काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए ...
read more -
सशस्त्रको एक पल्टुनको एक फौज २४सै घन्टा सीमा गस्तीमा
काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घन्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ। त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा ...
read more -
िसुन तस्करी प्रकरणः माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा छुटे
काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। पूर्वसभामुख एवं पूर्वअर्थमन्त्रीसमेत रहेका महरा आज महरालाई उनका छोरा निर्मलको जिम्मामा हाजिरी ...
read more -
बाँसबारी जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसँग सिआइबीले लियो बयान
काठमाडौं–बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबीले० बयान लिएको छ। सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको ...
read more -
सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष रहेको प्रधानमन्त्री प्रचण्डको दाबी
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद् बैठकमा सांसदले उठाएका विभिन्ना प्रश्नको उत्तर दिइरहेका छन्।आजको प्रतिनिधिसभा कार्यसूचीमा राखिएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी कांग्रेसले मागिरहेको राजीनामाबारे ...
read more -
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्री बने दीपक मनाङे
काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री पाण्डले मन्त्रिपरिषद् पुनर्गठनमा सत्तारुढ नेकपा एसका सांसद रहे पनि पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे० ...
read more -
सुन तस्करी प्रकरणः गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए प्रतिवेदन
काठमाडौं– ६४ केजी सुन तस्करी प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। आयोगले गृहमन्त्री लामिछानेलाई सुन तस्करी छानबिन ...
read more -
गृहमन्त्री नियुक्तिमा प्रधानमन्त्रीसँग माग्यो जवाफ
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ। आजको बैठक प्रारम्भ हुनासाथ ...
read more -
रवि लामिछानेलाई मन्त्री बनाएकामा कांग्रेसको आपत्ति
काठमाडौं–प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो सत्ता समीकरणपछि गरिएको मन्त्रिपरिषद् विस्तारमा विवादास्पद छवि भएका व्यक्तिलाई मन्त्री बनाइएकामा सभामुखको ध्यानाकर्षण गराएको छ। कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएकामा आपत्ति जनाएको ...
read more -
आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको प्रधानमन्त्रीको दाबी
काठमाडौं–प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको दाबी गरेका छन्। प्रधानमन्त्रीले बुधबार विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै अर्थतन्त्र सुधारका ...
read more






