Exclusive News Sunday, 17 Mar, 2024
Prestige Media

लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं– आन्दोलनरत लघुवित्त पीडित संघर्ष समिति र सरकारबीचको वार्ता ६ बुँदे सहमतिमा टुंगिएको छ। पीडितका तर्फबाट पुनाराम ९मनिराम० ज्ञवाली र सरकारी वार्ता टोलीका तर्फबाट वार्ता संयोजक नारायण प्रसाद रिसालले शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सरकार र लघुवित्त पीडितबीच लघुवित्त कम्पनीलाई सेवामुखी संस्था बनाउन आवश्यक अध्ययन गर्ने सहमति भएको छ।
यस्तै, राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्तलाई कानुनी कारबाही गर्ने, ऋणीलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्न पाउने, लघुवित्तको ब्याजदर, सेवाशुल्क कम गर्ने तथा कर्जा र निक्षेपको ब्याजदर अन्तर कम गर्ने, विभिन्न समस्यामा परेर ऋण तिर्न नसकेका ऋणीको ऋण मिनाहा गर्नुपर्ने मागमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्ने र लघुवित्त पीडितले आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको हो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL