-
शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान
काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्। अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवस अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा ...
read more -
प्रधानमन्त्रीले भने– रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछौं
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने बताएका छन्। आज मोरङको विराटनगरमा आयोजित श्रमाधान रोजगार मेलामा सहभागी प्रधानमन्त्री प्रचण्डले ...
read more -
परराष्ट्र सचिव लम्सालले भेटिन् राष्ट्रसंघ महासचिव गुटेरेसलाई
काठमाडौं– परराष्ट्र सचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेकी छ। भेट अवसरमा नेपाल र राष्ट्रसंघबीचको सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसंघले ...
read more -
गण्डकीमा दोस्रोपल्ट मुख्यमन्त्री बन्दै सुरेन्द्र पाण्डे
काठमाडौं– सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई ४८ घन्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ। निवर्तमान मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेकाले ...
read more -
बुद्धजयन्तीमा शृंगारियो लुम्बिनी, प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना
काठमाडौं। आज २५६८औं बुुद्ध जयन्ती। बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह भइरहेको छ।शान्तिका अग्रदूत मानिने गौतमबुद्धको जन्मदिन अवसर पारेर आज नेपालभर विभिन्न कार्यक्रम ...
read more -
प्रधानमन्त्री प्रचण्डले चौथोपल्ट पाए विश्वासको मत
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्रीले १७ महिनामा चौथोपल्ट संसद्बाट विश्वासको मत पाएका हुन्।प्रतिनिधिसभामा मतदानका लागि उपस्थित १५८ सांसदमध्ये १५७ जनाले प्रचण्डलाई विश्वासको मत ...
read more -
कांग्रेसले भन्यो– संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री तयार
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा संलग्न रहेको बताएर संसदीय छानबिन समिति माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल समिति गठन गर्न सकारात्मक ...
read more -
चुच्चे नक्सा विवादमा परेपछि राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले दिएको राजीनामा दिएका छन्।एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन्।राष्ट्रपति ...
read more -
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा ...
read more -
राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन्।राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन ...
read more -
शिक्षा मन्त्रालयद्वारा राजनीतिक दलमा लागेका शिक्षकको कार्यसमिति विवरण उपलब्ध गराइदिन आयोगलाई आग्रह
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ। राजनीतिक दलका केन्द्रीय, प्रदेश र जिल्ला ...
read more -
राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न काटियो परिपत्र, के गर्लान् कांग्रेस, एमालेरु
काठमाडौं– शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न परिपत्र काटेको छ। २४ फागुनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको ...
read more






