-
आन्दोलनरत शिक्षकसँगको वार्ता टुंगोमा पु¥याउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन
काठमाडौं–कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पु¥याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन्। कार्यवाहक प्रधानमन्त्री खड्काले रक्षा मन्त्रालयमा आज बिहान सरकारी ...
read more -
भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्न कांग्रेस महामन्त्री विश्वप्रकाशको आग्रह
झापा–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइल मात्र होइन, फायरै खोल्नुपर्ने बताएका छन्।झापा क्षेत्र १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको ...
read more -
अलपत्र गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण अघि बढाइँदै
भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्।चितवन–धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ...
read more -
चीन–अमेरिका भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले संसद्लाई गराए अवगत
काठमाडौं– प्रधानमन्त्री प्रचण्डले भोलिदेखि हुने आफ्नो अमेरिका र चीन भ्रमणबारे संसद्लाई अवगत गराएका छन्। आज बसेको संक्षिप्त प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमणबारे सांसदलाई जानकारी गराएका हुन्। प्रधानमन्त्री ...
read more -
सुन प्रकरणको मुद्दा अदालत गए पनि थप अनुसन्धान हुने सीआईबीको प्रस्टोक्ति
काठमाडौं– सुन तस्करी प्रकरण छानबिन गरेर सरकारी वकिलको कार्यालयमा हिजो मात्रै प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभियुक्तमाथिको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोकिने स्पष्ट पारेको छ। सात ...
read more -
राजकीय सम्मानसहित पशुपति आर्यघाटमा नेम्वाङको अन्तिम बिदाइ
काठमाडौं– २६ भदौमा हृदयाघातका कारण निधन भएका संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले दिवंगत नेम्वाङको पार्थिव ...
read more -
स्व.नेम्वाङको पार्थिव शरीर अपराह्न १ बजेपछि निजी निवासमा लगिँदै
काठमाडौं– संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमै राखेर अपराह्न १ बजेपछि बालुवाटारस्थित निजी निवास लगिने भएको छ। नेम्वाङको पार्थिव ...
read more -
कञ्चनपुरको भीमदत्त नगरपालिकामा एकैपटक १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा
काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ। पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको ...
read more -
सुवास नेम्बाङलाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्बाङलाई राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि र निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। काठमाडौं– सोमबार राती १ बजे हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष, एमाले संसदीय ...
read more
















