Breaking News Tuesday, 12 Sep, 2023
Prestige Media

सुवास नेम्बाङलाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्बाङलाई राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि र निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

काठमाडौं– सोमबार राती १ बजे हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष, एमाले संसदीय दलका उपनेता एवं सांसद सुवास नेम्बाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

नेम्बाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्बाङ राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि र निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकले नेम्बाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए।

अन्त्येष्टि हुने समय भने ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ। स्व. नेम्बाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिनेछ।

मन्त्रिपरिषद् बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको पर्यटनमन्त्री किरातीले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL