प्रमुख समाचार
संख्या - 3529
-
प्रधानमन्त्री प्रचण्डले गरे नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’, एक वर्षपछि सञ्चालनमा आउने
काठमाडौं– नेपाललाई सुरुङ युगमा लैजाने महत्त्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुंगा सुरुङमार्ग छिचोलिएको ९ब्रेक थ्रु० छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्ने स्वीच थिचेका हुन्। प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र ...
read more -
शिक्षा मन्त्रालयले भन्यो– विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेसनल ब्याकालरेट्स’, ‘सिएसइबी’ ...
read more

























