अर्थ बाणिज्य / समाज Tuesday, 16 Apr, 2024
Prestige Media

तोलामा १७०० ले बढ्यो सुन

काठमाडौं– स्थानीय बजारमा सुनो मूल्य आज प्रतितोला १ हजार ७ सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबारको तुलनामा १ हजार ७ सयले उकालो लागेर १ लाख ३९ हजार दुई सय निर्धारण भएको छ। तेजाबी सुन आज प्रतितोला १ लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार सात सय ५० निर्धारण भएको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

प्रतितोला २ हजारले बढ्यो सुन

लगानी सम्मेलनः विभिन्न १२ विषयगत सत्रमा छलफल

लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी

नेप्सेमा दोहोरो अंकको वृद्धि

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

कृषि बिमालेख बिक्री नरोक्न प्राधिकरणको निर्देशन

नेप्से परिसूचक राताम्य

८ महिनामा नेपालबाट विदेशी लगानीकर्ताले लगे साढे १५ अर्ब प्रतिफल

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL