प्रमुख समाचार
Wednesday, 10 Apr, 2024
बिहीबार सार्वजनिक बिदा
काठमाडौं–सरकारले चैत २९ मा पर्ने इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र (इद)का दिन सार्वजनिक बिदा दिएको छ। बुधबार इद अवसरमा सरकारले सार्वजनिक बिदा दिइएको सूचना गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले सार्वजनिक गरेका हुन्।
मुस्लिम आयोगले पनि इदका दिन बिदा दिन सरकारलाई आग्रह गरेको थियो।







