दहीसँग भुलेर पनि नखानुस् यी ६ खानेकुरा
Tuesday, 13 December 2022 | Radio PMC
दुधबाट बनेको परिकार दही एक आयुर्वेदिक औषधी हो जुन खानका लागि स्वादिष्ट मात्र होइन स्वास्थ्यको दृष्टिकोणले पनि फाईदाजनक छ। दहिमा भरपुर मात्रामा क्याल्सियम,भिटामिन बिटु,म्याग्नेसियम र पोटासियम पाईन्छ। यदि तपाईं दहिका ...