विचार/विश्लेषण
Tuesday, 13 Dec, 2022
दाँत किराले खाएर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यि ४ घरेलु उपाय(भिडियो)
प्राय हामीलाई सानोमा नि सिकाइन्छ कि दिनमा २ पटक दाँत ब्रश गर्नुपर्छ तर कहिलेकाही थोरै लापरबाहीले गर्दा दाँतमा किरा लाग्छ। दाँतको सफाइमा ध्यान दिएनौ भने दाँतभित्र किरा लाग्ने डर हुन्छ। साथै खाना खाइसकेपछी मुख कुल्ला नगर्ने लगायत अन्य विभिन्न बानीहरुले गर्दा मुखसम्बन्धी समस्याको सामना गर्नुपर्छ। हामीले खाएको खाना दाँतमा अड्किदा त्यसलाई किराले खान जाने हुन्छ। दाँत किराले खाएमा सह्नै नसक्नेगरी दुख्नुका साथै हामीलाई खाना खान पनि मुस्किल हुन्छ।
त्यसैले दाँत किराले खाएमा के गर्ने? दाँत किराले खानबाट कसरी जोगाउन सकिन्छ?
यी र यस्तै प्रश्नको जवाफका लागि प्रस्तुत छ PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री:







