विचार/विश्लेषण
Tuesday, 6 Dec, 2022
मोटोपन घटाऊने ८ घरेलु तरिका (भिडियो)
तौल बढ्नु वा मोटोपन आफैमा समस्या हो । यसले अरु समस्यालाई समेत निम्त्याउँछ । शरीर भद्दा र असुहाउँदिलो देख्ने मात्र होइन, उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घ रोगको खतरा पनि बढाउँछ । त्यसैले अहिलेका पुस्ताका निम्ति मोटोपन वा तौल नियन्त्रण ठूलो चुनौती बनेको छ ।
यसैको समाधानका लागि कोही जिम धाइरहेका छन्, कोही योगको शरणमा पुगेका छन् । कसैले चिकित्सकिय विधी अपनाएका छन्, कसैले खानामा कटौती गरेका छन् ।
मोटोपन कसरी घटाउने, तौल कसरी कम गर्ने ? घरमै कसरी मोटोपन घटाउने?
यी र यस्तै समस्याका समाधानका लागि PMC TV NEPAL को भिडियो स्तम्भ Tips Nepal को भिडियो सामाग्री मोटोपन घटाऊने ८ घरेलु तरिका:







